दुध: दुध पिउनुकाे फाइदाहरू

Sunday, November 29, 2020

Tuesday, July 21, 2020

मोबाइलमा Pi Network को सानो App हालेर बिना लगानी एक महिनामा लगभग रु हजार देखि एक लाख वा भविस्यमा त्यो भन्दा धेरै गुणा हुनेछ भन्न सक्छु । App download गरेर सुरु गर्नु होला । minepi.com/she007



1. के हो Pi Network भनेको ?
यो आगामी 2021 March देखी आउन लागेको Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै कमाउन (Mining) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग 40 लाख मनिसहरु जोडीएका छन ।

2. लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ । यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो ।

3. कसरी सुरु गर्ने ?
यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको माध्यमबाट रेजिस्टर गर्नुहोस् । रेजिस्टर गर्दा आफ्नो नागरिकताको नाम राख्नु भएमा भविश्यमा KYC भर्दा सजिलो हुनेछ । यो प्रोजेक्ट जेन्युइन भएकोले बैंकहरुले जस्तै KYC गराउने छ । नोट ( रजिस्टर गर्दा फोन नम्बर बाट नगरि सिधै फेसबुक बाट गर्नु होला )

4. के हो Invitation Code ?
यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले मेरो Invitation Code - wellwisher प्रयोग गर्न सक्नु हुन्छ । उत्त invitation Code नहालि रजिस्टर ले पुर्णता पाउने छैन ।
👉️डाउनलोड काे लागी minepi.com/she007
वा सिधै प्ले स्टोर र एप्स स्टोर Pi Network हानेर पनि डाउनलोड गर्न सक्नु हुनेछ

5. मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाऊने अनुमती पनि माग्दैन ।

6. कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।

7. कती कमिन्छ ?
यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi को दरले 1800Pi कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु.260.00 देखि रु. 1200.00 नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन । त्यो त्यस बेलाको अवस्थाले बताउनेछ । तर अहिले भने Coingecko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा कारोबार गरिरहेको देखिएको छ ।
अब ज-जस्ले सुरु गर्नु भएको छैन तत्कालै सुरु गर्नु होस् र ज-जस्ले सुरु गर्नु भएको छ, नबिर्सी 24-24 घण्टामा सुचारु राख्नुहोस् ।
याद राख्नु होला, Invitation Code : she007
ले तपाईं हामीलाई एक अर्कामा जोड्नेछ ।
कृपया यो एप डाउनलोड गर्नुहोस् यो एपमा एक दिनमा एकचोटी छोए पुग्छ online पैसा कमाउन चाहने मान्छे हरु को लागी यो एउटा राम्रो माध्यम हो यसमा कुनै पनि लगानी लाग्ने छैन ।।
Who invited you भनेर लेखेको ठाउँमा she007
राख्न नभुलनु होला ।


Monday, April 20, 2020

दुध: दुध पिउनुकाे फाइदाहरू

अहिले दुधमा बेसार मिसाएर पिउने ट्रेन्ड छ । दुध र बेसार दुबैमा औषधिय गुण हुन्छ । दुधलाई बेसारसँग, महसँग मिश्रण गरेर पिउन सकिन्छ, जसले स्वास्थ्यमा खास फाइदा गर्छ । त्यसो त दुध सेवन आफैमा फाइदाजनक हुन्छ ।
केहि अध्ययनबाट थाहा भएको छ कि, दुध सेवनले क्यान्सरको संभावना पनि कम हुन्छ । दुधमा क्याल्सियम, भिटामिन डि र संयुग्मित लिनोलिक एसिडको मात्रा उच्च हुन्छ । दुध सेवन गर्दा कोलोरेक्टल, स्तन र पेटको क्यान्सरको जोखिम कम हुन्छ । केहि अध्ययनबाट यो सुझाव दिइएको छ कि, कम चिल्लो भएको दुधले डिम्बग्रन्थी क्यान्सरको खतरा कम हुन्छ ।
१. दाँत एवं हड्डीलाई क्यल्सियम आवश्यक हुन्छ, दुध क्याल्सियमको राम्रो स्रोत हो । हरेक दिन तातो दुध सेवन गर्दा दाँत र हड्डी बलियो हुन्छ । दुधमा पर्याप्त मात्रामा प्रोटिन पनि हुन्छ । दिनको सुरुवात एक गिलास दुधबाट गर्नुपर्छ, दिनभरलाई उर्जा मिल्छ । साथै यसले मांशपेशीको विकासमा पनि सहयोग गर्छ ।
२. यदि कब्जियतको समस्या छ भने, तातो दुध पिउनुपर्छ । यो पाचन प्रणालीको लागि एकदमै फाइदाजनक हुन्छ । यसले औषधीकै रुपमा काम गर्छ ।
३. यदि तपाई काम गरेको क्रममा चाडै थाक्नुहुन्छ भने, तातो दुध पिउन सुरु गर्नुहोस् ।
४. दुध सेवन गर्दा शरीरमा पानीको अभाव पनि हुँदैन । वर्कआउट गरेपछि दुध पिउनुपर्छ, पोषण मिल्छ ।
५. दुधको सेवनले गला पनि राम्रो हुन्छ । यदि गलामा कुनै समस्या छ भने दुधमा थोरै मरिच मिसाएर पिउनुहोस् ।
६. कार्यक्षेत्रबाट घर फर्किएपछि थकान र तनाव हटाउनका लागि तातो दुध पिउनुहोस् । दुध सेवनले दिनभरको तनाव समेत कम हुन्छ ।
७. राती मनतातो दुध पिउनु राम्रो हो । केहि अध्ययनबाट थाहा भएको छ कि, हल्का तातो दुध पिउनाले राम्रो निन्द्रा लाग्छ ।
८. यदि शरीरमा चोटपटक लागेको छ भने दुधमा बेसार मिसाएर पिउनुपर्छ । यसमा एन्टि ब्याक्टेरियल गुण हुन्छ ।
९. शरीरको विभिन्न भाग दुखेको छ भने बेसार मिसाएको दुध पिउनुपर्छ ।
१०. दुध सेवनले छालामा प्राकृतिक चमक आउँछ । बेसार मिसाइएको दुध सेवन गर्दा एन्टिसेप्टिक एवं एन्टि व्याक्टेरियल हुने भएकाले छालाको समस्या कम हुन्छ । यसले गर्दा छाला सफा र चम्किलो हुन्छ ।
११. चिसोमा वा कफको समस्यामा बेसार मिसाएको दुध लाभदायक हुन्छ । तातो दुध सेवन गर्दा फोक्सोमा जम्मा भएको कफ पनि निस्कन्छ ।
१२. बेसार मिसाइएको दुध सेवन गर्दा शरीरमा ब्लड सुगरको मात्रा कम हुन्छ । तर, धेरै मात्रामा बेसारयुक्त दुध सेवन गर्दा शुगरको लेभल एकदमै कम हुनसक्छ ।

राती दुध पिउनु ठीक कि बेठीक ?
कतिपयले राती दुध पिएर सुत्ने गर्छन् । यदि तपाईको पनि यस्तो बानी छ भने, केहि शारीरिक समस्या आउन सक्छ । दुध सेवन गरेपछि लगत्तै सुत्नु हुँदैन । सुत्नुभन्दा दुई वा तीन घण्टाअघि दुध पिउनुहोस् ।
एसिड बन्छ
हाम्रो शरीरमा अम्ल र क्षार नियन्त्रण गर्नु एकदमै आवश्यक हुन्छ । तर, दुध र दुधजन्य उत्पादनले अम्ल बढाउँछ । त्यसैले अधिक दुध सेवन गर्दा शरीरमा अम्लको मात्रा बढाउँछ ।
दुधमा चिनी
कतिपयले स्वादको लागि दुधमा चिनी मिसाउने गर्छन् । तर, यसरी दुध सेवन गर्दा त्यसले शरीरमा जलन र अक्सिडेटिभ स्ट्रेसको समस्या हुन्छ । साथै यसको कारण कोशिकालाई नोक्सान पनि पुर्‍याउँछ । त्यसैले दुध सेवन गर्नुहुन्छ भने, चिनीको मिश्रण पटक्कै नगरौ ।
हड्डी भाँचिने भय
दुधले हड्डीलाई बलियो बनाउँछ । तर, नियन्त्रित मात्रामा सेवन गर्दा मात्र । केहि अध्ययनहरुबाट यो तथ्य बाहिर आएको छ कि, दिनमा तीन गिलासभन्दा बढी दुध सेवन गर्नुहुन्छ भने हड्डी भाँचिने भय हुन्छ । साथै धेरै दुध पिउनेको मृत्युको खतरा पनि बढी हुन्छ ।
[center][url=https://freebitco.in/?r=37122886][b][size=15pt][color=red]Win Free Bitcoins every hour! - [/color][color=green]www.freebitco.in[/color][/size][/b][/url][/center]